site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको मृत्यु भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०७:२२
प्रतिक्रिया दिनुहोस्