site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चौबीस घण्टामा विश्वमा कोरोनाले १० हजार ४२२ को मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १० हजार ४२२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ लाख ७१ हजार १८० पुगेको छ । 

पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार ५५० जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ११:३६
प्रतिक्रिया दिनुहोस्