site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको एसएमएस सेवा २४ घण्टाका लागि स्थगित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट मोबाइलमा एसएमएसमार्फत पठाउने गरेकोमा पछिल्लो २४ घण्टाका लागि स्थगित गरेको जनाएको छ । 

प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले हस्ताक्षर गरेको सूचना अनुसार कोरोना परीक्षणको नतिजा सक्कल रिपोर्ट प्रयोगशालाको वेबसाइटबाट प्रिन्ट गर्नसक्ने गरी 'युजर नेम' र पासवर्डमा केही समस्या आएको हुँदा २४ घण्टालाई उक्त सेवा रोकिएको उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  २०:००
प्रतिक्रिया दिनुहोस्