बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक 
बाह्रखरी - मंगलबार, भदौ १६, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक २०२०-२१ खेल तालिकाअनुसार नयाँ सिजन पहिलो एल क्लासिको अक्टोबरमा हुने भएको छ ।

तालिका अनुसार बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त अक्टोबर २५ मा क्याम्प नाउमा हुनेछ । यस्तै दोस्रो एल क्लासिको सान्टियागो बर्नाबेउमा भिडन्त अप्रिल ११ हुनेछ ।

तालिकाअनुसार ला लिगाको नयाँ सिजनको पहिलो दिन सेप्टेम्बर १३ मा १० खेल हुनेछ । पहिलो दिनको खेलमा च्याम्पियन रियल मड्रिडले गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ । बार्सिलोनाले भने इल्चे एफसीसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, भदौ १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्