site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
राप्रपा छाडेका सुनील थापासहितका नेता कांग्रेस प्रवेश गर्दैछन् ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपा नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जना नेताहरुले पार्टीका सबै तहका पद र जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

“पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिवद्धता र आम जनमत विपरीत पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ,” राजीनामा पत्रमा उल्लेख गर्दै भनेका छन्, “तर पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो । हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकूल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निष्कर्षमा पुगेका छौँ । उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेबारबाट अलग रहने घोषणा गर्दछौं ।”

स्रोतका अनुसार राप्रपा नेता थापाले कांग्रेस प्रवेशका लागि आन्तरिकरुपमा छलफल अघि बढाएका छन् ।  उनले केही केन्द्रीय सदस्यसहित कांग्र्रेस प्रवेशको तयारी गरेको स्रोतको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  ०५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement