site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४९ पुग्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नोभेल कोरोना भाइरस संक्रमण थप एकजनामा पुष्टि गरिएको छ । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणका क्रममा एकजना नयाँ संक्रमित पुष्टी भएको छ । 

नयाँ संक्रमित व्यक्ति झापाका ६२ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । हालसम्म प्राप्त विवरण अनुसार उनी आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC