बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मिर्मिरेले दियो डुङ्गेश्वरलाई स्वास्थ्य सामग्री
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख १२, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका स्वास्थ्य चौकीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

क्लबले डुङ्गे्रश्वर गाउँपालिकाका ६ वटा वडाका स्वास्थ चौकीहरूमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 

Duber nepal

Agani Group

क्लबले स्वास्थ्य चौकीलाई ३५ थान पीपीई, छ हजार थान मास्क, पाँच हजार ग्लोब्स, ५० लिटर ह्यान्डवास, ३० थान फेस कभर र दुई थान थर्मल गन  गाउँपालिकाका प्रमुख नगेन्द्र मल्ललाई हस्तान्तरण गरेको छ । 

स्वास्थ्य चौकीलाई दिइएका स्वास्थ्य सामग्री विभिन्न दाताहरूबाट संकलन गरेर गाउँपालिका प्रमुख मल्ललाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष दिनेश विक्रम शाहले बताए ।
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्