site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सुनसान कीर्तिपुर ! (फोटो फिचर)

काठमाडौं । कोभिड-१९ (कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको एक महिना पुग्‍नै लाग्दा सोमबार कीर्तिपुरमा भने सुनसानझै देखिन्‍थ्यो ।

लकडाउनका बेला कीर्तिपुरका सडकमा यातायातका साधन चलेका थिएनन् । सर्वसाधारण पनि अलिअलि देखिन्थे ।

देशका ७७ जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीको बाक्लो बसोबास रहेको कीर्तिपुरमा सोमबार राहत लिनेको फितलो भिड देखिन्थ्यो । त्रिभुवन विश्वविद्यालय प्रांगणमा राहत लिने विद्यार्थीको थोरबहुतको लाइनमै आउजाउ चलिरहेको देखिन्‍थ्यो । 
कीर्तिपुरका भित्री सडकहरु भने सुनसान देखिन्थे । हेरौं थप तस्बिर :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २२:५५
प्रतिक्रिया दिनुहोस्