site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाले विश्वभर एकलाख ५४ हजार बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसले अहिलेसम्म विश्वभर एक लाख ५४ हजार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

२२ लाख ४० हजार भन्दा बढी कोरोना संक्रमित छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकामा मात्रै संक्रमितको संख्या सात लाख बढी छ भने मृत्यु हुनेको संख्या अमेरिकामा मात्रै ३६ हजार ८ सय छन् ।

भारतमा १४ हजार ७९२ जना संक्रमित छन् भने ४८८ जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  ०७:०९
प्रतिक्रिया दिनुहोस्