बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाले विश्वभर एकलाख ५४ हजार बढीको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोरोनाभाइरसले अहिलेसम्म विश्वभर एक लाख ५४ हजार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

२२ लाख ४० हजार भन्दा बढी कोरोना संक्रमित छन् ।

Duber nepal

Agani Group

अमेरिकामा मात्रै संक्रमितको संख्या सात लाख बढी छ भने मृत्यु हुनेको संख्या अमेरिकामा मात्रै ३६ हजार ८ सय छन् ।

भारतमा १४ हजार ७९२ जना संक्रमित छन् भने ४८८ जनाको मृत्यु भएको छ ।
 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्