
_16112717.jpg)


काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण देशमा लगाइएको लकडाउनपछि यहाँ रहेका पर्यटक धमाधम विमान चार्टर गरेर आफ्नो देश फर्किएका छन् ।
शुक्रबार पनि विभिन्न मुलुकका पर्यटक फर्किएका छन् ।
काठमाडौंका विभिन्न क्षेत्रमा रहेका पर्यटक आफ्नो देश फर्किनका लागि विमानस्थल जाँदै गर्दा जीवन भाइ र रमेश गौतमले लिएका तस्बिरहरु





प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार