site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा २१ जना थुनामुक्त
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेमा सामान्य कसुरमा पक्राउमा परी थुनुवा कक्षमा रहेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ ।

थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । थुनुवा कक्षमा अझै जघन्य अपराधका २८ जना थुनुवा रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०३:२५
प्रतिक्रिया दिनुहोस्