site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुर्घटनामा घाइते भएकाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank


राँझा । कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक दण्डविक्रम विष्टको बिहीबार मृत्यु भएको छ ।

दुई दिनअघि मङ्गलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते विष्टको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।  

शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लगेर नेपालगञ्ज जाँदै गरेको भे१च ८२४ नम्बरको एम्बुलेन्स र विष्टले चलाएको से५प ४८४ नम्बरको मोटरसाइकल कोहलपुरमा ठोक्किएर उहाँ गम्भीर घाइते भएका थिए भने मोटरसाइकलमै सवार शोभा केसी बटालाको तत्कालै मृत्यु भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC