site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७ हजार नाघ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेमा संख्या ४७ हजार नाघेको छ । आज बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २२२ पुगेको छ । 

विश्वभर फैलिएको कोरोना भाइरसकाे संक्रमण अहिलेसम्म ९ लाख ३५ हजार ५८१ मा देखिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले ६ लाख ९४ हजार ९९ कोरोनाबाट संक्रमित छन् यसमध्ये ३५ हजार ४७८ को अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ६२१ को अवस्था सामान्य रहेको छ । 

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १३ हजार १५५ जनाको मृत्यु भएको छ । स्पेनमा ९ हजार ३८७ पुगेको छ भने अमेरिकामा ५ हजार १०९ जनाले ज्यान गुमाएका छन् ।  

Global Ime bank

विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । सरकारले यसको संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । लकडाउनको आज १० औ दिन हो । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC