site stats
बाह्रखरी :: Baahrakhari
देश
दिलीपकुमारलाई सहिद घोषणा गर्न माग  (फोटो फिचर)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । धनुषामा पहिला कुटपिट गर्दै पछि टिप्परले किचेर हत्या गरिएका दिलीपकुमार महतोलाई वातावरण सहिद घोषणा गर्न माग गर्दै प्रदर्शन भएको छ ।

मंगलबार माइतिघर मण्डलामा प्रदर्शन गर्दै युवाहरुले महतोलाई सहिद घोषणा गर्न माग गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १८:०९
प्रतिक्रिया दिनुहोस्