दिलीपकुमारलाई सहिद घोषणा गर्न माग  (फोटो फिचर)

दिलीपकुमारलाई सहिद घोषणा गर्न माग  (फोटो फिचर)

काठमाडौं । धनुषामा पहिला कुटपिट गर्दै पछि टिप्परले किचेर हत्या गरिएका दिलीपकुमार महतोलाई वातावरण सहिद घोषणा गर्न माग गर्दै प्रदर्शन भएको छ ।

मंगलबार माइतिघर मण्डलामा प्रदर्शन गर्दै युवाहरुले महतोलाई सहिद घोषणा गर्न माग गरेका हुन् ।
 

हरिशजंग क्षेत्री

प्रतिकृया दिनुहोस
ad