site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नारायणकाजी श्रेष्ठ र बेदुराम भुसाल राष्ट्रियसभा उम्मेदवार 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रियसभा उमेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उमेदवारको टुंगो लगाएको हो । 

नेकपाले नारायणकाजी श्रेष्ठ र बेदुराम भुसाललाई उमेदवार बनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ११:२३
प्रतिक्रिया दिनुहोस्