site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल सरकारका २१ अधिकारीहरुको तेस्रो समूहले २०७६ मंसिर १६ बाट भारतको फरिदाबादमा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे ६ दिने प्रशिक्षण सुरु गरेका छन् । ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १७:५६
प्रतिक्रिया दिनुहोस्