बाह्रखरी
sticky  ncell
British college
British college
बाह्रखरी गल्फ प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आहा ! सगरमाथा क्षेत्र (तस्बिरमा)  जिवन भट्टराई 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, मंसिर ९, २०७६
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । 

विश्वमा नेपाललाई चिनाउने र नेपालका पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले बाह्रखरी मिडिया प्रालिले सगरमाथा क्षेत्रमा आयोजना गरेको ‘एनसेल एभरेष्ट गल्फ प्रतियोगिता’ले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले यस कार्यक्रमको खुलेर प्रशंसा गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गरेको बताएका थिए ।

Global bank

Agani Group

एनसेल बाह्रखरी गल्फ प्रतियोगताको समयमा लुक्लादेखि नाम्चे हुँदै कोङ्दे री सम्मको पैदल यात्रामा लिइएका तस्बिरहरु यहा समेटिएको छ । अक्टोबर २० मा चार हजार दुई सय ५० मिटर उचाइमा भएको यस कार्यक्रमले विश्व रेकर्ड कायम गरेको छ । हेरौं, त्यसबेला लिइएका सगरमाथा क्षेत्रका तस्बिरः

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
सोमबार, मंसिर ९, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्