site stats
बाह्रखरी :: Baahrakhari
देश
खाना पकाउने ग्यासमा सहुलियत दिने तयारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले एलपी ग्यास पनि सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले ग्यास सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका छन् । 

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । 

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १४:२९
प्रतिक्रिया दिनुहोस्