पाल्पाको तानसेन नगरपालिकास्थित रानीमल नजिकै रहेको पाल्पा र स्याङ्जा जोड्ने पुलमा पहिरो । पुलबाट आवतजावत गर्ने पाल्पाबाट स्याङ्जा स्याङ्जाबाट पाल्पा जाने स्थानीयलाई समस्या परेको छ । तस्वीरः कृष्ण दर्नाल

ad