site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का १८ वर्षीय विक्रम तामाङ र २६ वर्षीय सहिल विक रहेका छन् । 

उनीहरुलाई रत्ननगर–११ खगेरी खोलामा बिजुलीको नाङ्गो तारमा हुकिङ गरेर माछा मारिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुको साथबाट हुकिङ गरेको तारसमेत बरामद गरिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement