site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 तरुण दलको नेतृत्वमा बाढीपीडितलाई राहत वितरण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको नेतृत्वमा रौतहटमा बाढीपीडितलाई राहत वितरण गरिएको छ । सोमबार ३७ औं वीपी स्मृति दिवसको अवसरमा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको नेतृत्वमा खटिएको टोलीले रौतहटका बाढीपीडितलाई राहत वितरण गरिएको हो ।

महासचिव शाहीले भने, "बाढिपीडित परिवारको दुखमा सानो भए पनि साथ र सहयोग पुगोस भनेर मानवीयता र सामाजिक उत्तरदायित्व अन्तर्गत आज रौतहटको परोहा नगरपालिकामा राहत वितरण गरिएको हो।"

चामल, आटा, चिउरा, भुजिया, त्रिपाल, झुल, बाल्टिन समेत गरि करिब दश लाख बराबरको राहत सामग्री वितरण गरिएको उनले बताए । उनले रौतहटदेखि महोत्तरी, धनुसा हुँदै सप्तरीसम्म बाढीपिडितहरुको दुखमा साथ दिँदै राहत वितरणमा सक्रिय हुने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय