site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘विप्लव समूह सीके राउत बन्न तयार हुनुपर्छ’ 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सीके राउतझैँ संविधान स्वीकार गरेर शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिमा आएमात्रै वार्ता हुने बताएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शक्ति सञ्चय र दाउपेचका लागि वार्ता नहुने र सरकारले वार्ता गर्न नचाहेको कुरा नभएको बताएका हुन् ।

“पक्राउ परेको मान्छे छुटाएर, मुद्दा फिर्ता लिएर पुनः बन्दुक बोक्नका लागि वार्ता हुँदैन,” उनले भने, “वार्ता गर्ने तर निष्कर्षमा नपुग्ने, दुनियाँमा भुलभुलैयामा राख्ने वैधानिकता प्राप्त गर्नका लागि पनि वार्ता हुँदैन ।”
उनले दस वर्षे द्वन्द्वमा पनि शक्ति सञ्चयका लागि वार्ता भएका दृष्टान्त देखाउँदै सरकार ‘अगुल्टोले हानेको कुकुर विजुली देख्दा तर्सिए’झैँ भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro