site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारमा ९ दल सहभागी हुने, मन्त्रीहरूको शपथ भोलि
Tiktok banner adTiktok banner ad

काठमाडौंं । गठबन्धन दलका नेताहरू मन्त्रिपरिषद् विस्तारबारे आज पनि टुंगोमा पुग्न सकेनन् ।

बालुवाटारमा आज बसेको बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने जानकारी दिए । 

उनका अनुसार मन्त्रीहरूको भोलिसम्म शपथ हुने बताए ।

कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको उनले बताए । भोलि फेरि छलफल हुने उनले बताए । 

“भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार र शपथ हुन्छ । यो पार्टीलाई यति मन्त्रालय भन्ने मुख्य नेताहरूसँग छलफल हुन्छ । गठबन्धनमा रहेको जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro