site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना संक्रमितको संख्या १०३ पुग्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४ कोरोना संक्रमित थपिएका छन् ।

एक हजार ३३०वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ ।

योसँगै सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro