site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तुर्माखाँदमा नबिल बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । नबिल बैंकको तुर्माखाँद शाखाले विद्यार्थीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक गणेशबहादुर धामीले जानकारी दिए ।

Nabil Turmakhand1679662741.jpg

उनीहरूलाई बचत, लगानी खर्च व्यवस्थापन, सेयर बजार, डिजिटल बैंकिङ, पारिवारिक बजेट आदिबारे जानकारी दिइएको थियो । 

कार्यक्रममा ६० जना विद्यार्थी सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro