site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयरको घर नजिकै विष्फोट 
Tiktok banner adTiktok banner ad

धनगढी । कैलालीको गोदावरी नगरपालिककाका मेयरको घर नजिकै प्रेसर कुकर बम विष्फोट भएको छ । गोदावरीका मेयर हरि सिँह साउदको घरमा अज्ञात समुहले बम बिष्फोट गराएको हो । 

गएराति घर नजिकै रहेको कम्पाउन्डभित्रै बम विष्फोट भएको प्रहरीले जनाएको छ । राति ठुलो आवाजमा बम बिष्फोट भएपनि सो समयमा पानी परिरहेकाले चट्याङ् परेको भनेर खासै वास्ता नगरेको मेयर साउदले बताए । बिहान उठेर हेर्दा बम पड्किएको देखिएको साउदले जानकारी दिए । 

बम बिष्फोटवाट घरको पाछाडीको पर्खाल भत्किएको भएपनि अन्य क्षति नभएकोे ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख कलेन्द्र बिक्रम शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro