राजनीति
प्रचण्ड र माधव नेपाल भेट्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ । दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेट हुन लागेको हो ।
भेटमा समसायिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ १३:४९
प्रतिक्रिया दिनुहोस्