अर्थ व्यवसाय
सीजी इलेक्ट्रोनिक्समार्फत टीसीएलको नयाँ प्रविधियुक्त वासर–ड्रायर उपलब्ध
काठमाडौं । नेपालमा अत्याधुनिक प्रविधियुक्त वासर–ड्रायर औपचारिक रूपमा सार्वजनिक गरिएको छ । टीसीएल इलेक्ट्रोनिक्सले बजारमा ल्याएको यो नयाँ फ्रन्ट लोड वासर–ड्रायरले घरायसी धुलाई र सुकाउने अनुभवलाई अझ स्मार्ट, सुरक्षित र सहज बनाउने दाबी गरेको छ ।
अल–इन–वन उपकरणले १० केजी धुलाई र ७ केजी सुकाउने क्षमतासहित उपभोक्तालाई एकै ठाउँमा सम्पूर्ण समाधान उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ २१:३९
प्रतिक्रिया दिनुहोस्