राजनीति

काठमाडौं । संवैधानिक निकायमा ५२ पदाधिकारी ‘असंवैधानिक’ तरिकाले नियुक्त भएको जिकिरसहित साढे चार वर्षअघि परेको रिटमा सर्वोच्च अदालतले फैसला सुनाउँदै छ ।
अहिले प्रधानन्यायाधीशको चेम्बरमा घनीभूत छलफल चलिरहेको छ । ५२ पदाधिकारीमा कस्तो फैसला दिने हो अझै टुंगो छैन ।
मिडियाकर्मी र रिट निवेदक वकिलहरू इजलासमा प्रतिक्षारत छन् ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ २१:३५
प्रतिक्रिया दिनुहोस्