site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रवीण र इन्दुको ‘बुढनी’ एकसाथ लोकार्पित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लेखक प्रवीण अधिकारीले अंग्रेजीमा र सामाजिक अभियन्ता इन्दु थारुले थारु भाषामा लेखेको पुस्तक ‘बुढ्नी’को लोकार्पण भएको छ । 

थारु भाषामा प्रचलित लोककथामा आधारित ‘बुढनी’को शनिबार एक समारोहबीच संयुक्त रूपमा सार्वजनिक गरिएको हो । 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्