site stats
बाह्रखरी :: Baahrakhari
खेल
१५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । १५औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०२५ को शुभारम्भ भएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिताले देशभरका युवा खेलाडीहरूको प्रतिभालाई उजागर गर्ने मञ्च प्रदान गरेको छ । स्थानीय तहदेखि जिल्ला र प्रदेशस्तरसम्म आयोजना हुने यो प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रियस्तरमा पुग्ने अवसर दिन्छ ।

यो वर्षको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी ६ वटा खेल समावेश गरिएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्