site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जग्गा सरकारको हुने गरी सार्वजनिक संस्थानको निजीकरण गरिने
Argakhachi Cement Island Ad

काठमाडौं । सार्वजनिक संस्थानको जग्गा सरकारको हुने गरी निजीकरण गर्ने भएको छ । 

सरकारले सातवटा सार्वजनिक संस्थान निजीकरण गर्न लागेको हो । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्