site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आन्तरिक विमानस्थल पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ विनियोजन
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले आन्तरिक विमानस्थल पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ छुट्याएको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उडान चाप कम भएका आन्तरिक विमानस्थलको वैकल्पिक प्रयोग योजना बनाइने बताए । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्