अर्थ व्यवसाय
संस्थानहरूको खुद नाफा ४२ अर्ब ६२ करोड

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा अघिल्लो वर्षको तुलनामा संस्थानको खुद नाफा १२.८८ प्रतिशत कम भएको प्रस्तुत गरेका हुन् ।
सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा रहेको अर्थमन्त्री पौडेलले बताए । त्यस्तै, १५ वटा संस्थान घाटामा रहको उनले बताए । दुईवटा भने पूर्ण रूपमा बन्द अवस्थामा छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १४:१५
प्रतिक्रिया दिनुहोस्