अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षसम्ममा देशभर ३६ हजार १३२ किलोमिटर सडक निर्माण भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देशभर कुल ३६ हजार १३२ किलोमिटर रणनीतिक सडक बनेको जानकारी दिए ।
यो संघीय सरकारले निर्माण गरेको सडक संरचना हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १४:०७
प्रतिक्रिया दिनुहोस्