राजनीति
-1748432013.jpg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको धारणाको बचाउ गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलनका क्रममा उनले प्रधानमन्त्री ओलीको बचाउ गरेका हुन् ।
ओलीले केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए ।
त्यसलाई गृहमन्त्री लेखकले भने, “प्रधानमन्त्रीले संगीतको नियन्त्रणमा भन्नुभएको हो । संगीतमय काठमाडौं हुन्छ भन्नुभएको हो ।”
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १७:५३
प्रतिक्रिया दिनुहोस्