site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्रीले रमेश लेखकले आफू अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे भएको बताएका छन् । आज पत्रकार सम्मेलन गरेर लेखकले आफूलाई निरुत्साहित गर्ने काम भएको बताए ।

 

Argakhachi Cement Island Ad

"म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो । मजस्तो राजनीतिकर्मीलाई भ्रामक सामग्री प्रसारण गरेर निरुत्साहित गर्ने काम राजनीतिक पूर्वाग्रहबाहेक केही होइन," उनले ।

उनले आफूमाथि नियोजितरूपमा षड्यन्त्र गरिएको पटकपटक दोहोर्‍याए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्