काठमाडौं । विपक्षीहरूको अवरोधका कारण स्थगित भएको मंगलबारको प्रतिनिधिसभाको बैठक दिउँसो २:३० बजे बस्ने भएको छ । सभामुखले सभाको बैठक आजै दिनको २:३० बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com