site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ । 

शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै सच्याएको हो । 

Argakhachi Cement Island Ad

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले शुक्रबार गरेको आदेशमा भूलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।

rabi-chhabi-1748164770.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्