देश

काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपीको नाम डीआईजीमा बढुवानिम्ति सिफारिस गरिएको छ । मंगलबार (जेठ ६) बसेको बढुवा समितिको बैठकबाट उनीहरूको नाम सिफारिस गरिएको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा सुदर्शनप्रसाद कोइरालाको नाम छ । दोस्रोमा विनोद घिमिरे र तेस्रो नम्बरमा दीपेन्द्र घर्ती क्षेत्रीको नाम छ ।
आउँदा दिनमा रिक्त हुने ती पदमा नाम सिफारिस गरिएको एआईजी एवं बढुवा समितिका सदस्यसचिव दानबहादुर कार्कीले जानकारी दिए ।
सूची हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ २१:२५
प्रतिक्रिया दिनुहोस्