site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले आफ्ना सांसदलाई दियो बजेटबारे प्रशिक्षण
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसदलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गराएको छ । रास्वपाले पूर्वअर्थसचिव रामेश्वर खनालबाट आफ्ना सांसदलाई बजेटका विषयमा जानकारी गराएको हो । 

बजेटका प्राविधिक र लुकेका पाटोका बारेमा जानकारी लिएको सांसद डा. स्वर्णिम वाग्लेले बताए । अब बजेटका सिद्धान्त र प्राथमिकता, बजेटलगायत विषयमा रास्वपा सांसदहरूले सदनमा प्रभावकारी रूपमा भाग लिने वाग्लेले जिकिर गरे । 

बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गर्दै रास्वपाले संसद्मा प्रभावकारी रूपमा भाग लिने लिने निर्णय गरेको छ ।

बजेट प्राविधिक विषय भएकाले विज्ञहरूबाट अन्तक्र्रिया र प्रशिक्षण गराउने काम भएको सांसद वाग्लेले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro