site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको छत्तीसगढमा सडक दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतको छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बंगोलीमा भएको सडक दुर्घटनामा १३ जनाको ज्यान गएको छ । आइतबार राति भएको दुर्घटना एउटा ठूलो ट्रेलर गाडीसँग ठोक्किएपछि भएको बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । उनीहरूको रायपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार, उनीहरू एउटा पारिवारिक कार्यक्रममा गएका थिए । त्यहाँबाट फर्किरहेका बेला दुर्घटना भएको हो ।

दुर्घटनाका कारण रायपुर–खरौरा सडक लामो समयसम्म अवरुद्ध भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro