site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार घट्यो, एक अर्बले बढ्यो सेयर कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.६० अंकले घटेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम एकैदिन एक अर्ब १३ करोड रुपैयाँले बढेको छ ।

आज ११ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ । बुधबार १० अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत घटेर २६६१.०८ विन्दुमा बन्द भएको छ ।

आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro