site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ६२ अंकले बढ्यो, फाइनान्स समूहको सूचक उच्चवृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । बुधबारको कारोबारमा सेयर बजार परिसूचक ६२.२५ अंक बढेको हो । ६२ अंक बढेसँगै बजार मापक २६७३.६९ अंकमा उक्लिएको छ ।

बजार बढ्दा २२७ कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पनीको सेयर मूल्य घटेको छ । १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँ बराबरको दुई करोड ७२ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । ९९ हजार ३०५ पटकमा ३०८ कम्पनीको सेयर खरिदबिक्री भएको थियो ।

नेपाल माइक्रो फाइनान्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ओम मेगा श्री फर्मटिकल्सको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।

ङादी हाइड्रो, लक्ष्मी भ्यालु फण्ड, मुक्तिनाथ डिबेन्चर, मनकामना इन्जिनियरिङ, सर्पोट माइक्रो फाइनान्स उच्च गुमाउने शीर्ष कम्पनीमा परे ।

६२ अंकले बढेको बजारमा १३ वटै समूहगत उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.४७ प्रतिशत बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro