site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी सचेतकको प्रश्न– विद्युत् प्राधिकरणलाई निजीकरणतर्फ धकेलिँदै त छैन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)की सचेतक रूपा सोसी चौधरीले नेपाल विद्युत् प्राधिकरणलाई विवादमा ल्याएर निजीकरणतर्फ धकेल्ने प्रयत्न भएकोतर्फ आशंका गरेकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले नाफामा गइरहेको प्राधिकरणलाई घाटामा गएको भनेर समाचार आइरहेको बताइन् । 

“विद्युत् प्राधिकरणलाई फेरि पनि विवादमा ल्याएर यसलाई पनि निजीकरणतर्फ धकेल्ने प्रयत्न त गरिँदै छैन ?,” उनले प्रश्न गरिन् । 

उनले विभिन्न भ्रष्टाचारको काण्डमा सरकारको ध्यान नपुगेको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro