site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई अदालत लगियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । प्रहरी हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान गर्न म्याद थपका निम्ति अदालत लगिएको हो ।

पाँचौँपटक म्याद थपका निम्ति उनीहरूलाई अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र प्रसाईंसहित केही व्यक्तिलाई फरक मिति र स्थानबाट पक्राउ गरिएको थियो । प्रसाईं उक्त प्रदर्शनको ‘कमान्डर’ तोकिएका थिए । मिश्रले संसद् भवन बानेश्वरतिर अघि बढ्न आन्दोलनकारीलाई उक्साएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro