site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक दिउँसो
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज (वैशाख २१) बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने गरी बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार, बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्