राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनी शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।
संघीय संसद्को संयुक्त बैठकमा केहीबेरमा राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १५:१०
प्रतिक्रिया दिनुहोस्