site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १४.५३ अंकले घटेर बन्द छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक ०.५४ प्रतिशतले घटेर २,६४७.०७ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम पनि घटेको छ । नेप्सेका अनुसार, आठ अर्ब ९१ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १० अर्ब ८७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १६७ कम्पनीको सेयरमूल्य घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने ८.४५ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro