site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलनको समय हेरफेर

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको समय सारेको छ । महासंघले बुधबार (चैत १०) देखि बिहान ११ देखि दिउँसो २ बजेसम्म आन्दोलन हुने जनाएको छ ।

यसअगाडि शिक्षकहरूले बिहान ९ बजेदेखि नै आन्दोलन गर्ने गरेका थिए । शिक्षा ऐनलगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू २१ दिनेदेखि शैक्षिक आन्दोलनमा रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro